FAQs Complain Problems

News

नयाँ व्यवसाय दर्ता

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र

२‍‍ नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

३ विदेशीको हकमा राहदानीकाे प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासबाट निजको परिचय खुल्ने सिफारिस

४ २ प्रति फोटो

५ घर बहाल सम्झौता

६ आफ्नै घर टहरा भए चालु आ.व. सम्मको सफाइ,मालपोत र घरजग्गा  कर तिरेको रसिद

६ स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेकाे व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

प्रक्रिया: 

निबेदन सहित तोकिएको कागाजपत्र पेश गर्ने  

वडा अध्यक्ष /वडा सदस्य/ वडा सचिवले सम्बन्धित फाँटमा तोक आदेश गर्ने

निबेदन दर्ता गर्ने

निवेदकले तोकेको शुल्क बुझाउने

चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने