FAQs Complain Problems

News

भक्तपुर नगरपालिकाको विपद् व्यवस्थापन कोषमा मिति २०७७।६।१४ गतेसम्म आर्थिक र भाैतिक सहयोग गर्नुहुने महानुभावहरु, विभिन्न संघ–संस्था, शिक्षकहरु र कर्मचारीहरुलाई हार्दिक धन्यवाद !

नेपाल सरकारले नोबेल कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि मिति २०७६ चैत्र ११ गतेदेखि लागु गरेको देशव्यापी लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु, अति विपन्न तथा असहायहरुलाई राहत वितरण र आवश्यक व्यवस्थाको लागि यस नगरपालिकाले खडा गरेको भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा विभिन्न संघ–संस्था, व्यक्तिहरु, शिक्षकहरु र कर्मचारीहरुबाट आज मिति २०७७।६।४ गतेसम्ममा सहयोग गर्नुभएकोमा भक्तपुर नगरपालिका हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

Supporting Documents: