News
नयाँ व्यवसाय दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालयहरु
सेवा शुल्क:
–
आवश्यक कागजातहरु:
१. निवेदन पत्र
२ नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
३ विदेशीको हकमा राहदानीकाे प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासबाट निजको परिचय खुल्ने सिफारिस
४ २ प्रति फोटो
५ घर बहाल सम्झौता
६ आफ्नै घर टहरा भए चालु आ.व. सम्मको सफाइ,मालपोत र घरजग्गा कर तिरेको रसिद
६ स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेकाे व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
प्रक्रिया:
निबेदन सहित तोकिएको कागाजपत्र पेश गर्ने
वडा अध्यक्ष /वडा सदस्य/ वडा सचिवले सम्बन्धित फाँटमा तोक आदेश गर्ने
निबेदन दर्ता गर्ने
निवेदकले तोकेको शुल्क बुझाउने
चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने