FAQs Complain Problems

News

भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०७९ असार १५ गतेदेखि सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगितामा नगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई सहभागिताको लागि अनुरोध गरिन्छ ।

पुनश्चः दर्ता गर्ने अन्तिम मिति २०७९ असार १२ गते