FAQs Complain Problems

News

चार किल्ला प्रमाणित

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

१ निबेदन र नागरिकताको प्रतिलिपि
२ जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
३ जग्गा रहेको च्येत्र प्रमाणित प्रतिलिपि नापी नक्सा
४ चालु आ वो सम्मको सफाई , मालपोत , घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५ निवेदक वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निबेदकले दिएको आधिकारिक वारेसनामाको प्रमाणितको प्रतिलिपि

प्रक्रिया: 

निवेदन सहित तोकिएको कागज पत्रहरु पेश गर्ने
वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
निबेदन दर्ता गर्ने
तोकिएको कर्मचारीले अवाश्यकता अनुसार प्राविधिक प्रतिबेदन तथा मुचुल्का तयार गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने