News
चार किल्ला र घरबाटो प्रमाणितको सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुगे सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव र सम्बन्धित प्राविधिक
सेवा दिने कार्यालय:
वडा कार्यालयहरु
सेवा शुल्क:
प्रति कित्ता रु. १२५०।– आधा रोपनी सम्म सो भन्दा बढी भए प्रति आना १००।— को दरले
आवश्यक कागजातहरु:
क) जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
ख) नागरिकताको प्रतिलिपि
ग) मन्जूरनामा (अन्य हकदार भए)
घ) घर भएमा नक्शापास पूर्जीको प्रतिलिपि
ङ) चालू आ.व.को मालपोत तिरेको रसिदको प्रतिलिपि च) रितपूर्वकको निवेदन पत्र
छ) नापी नक्सा
प्रक्रिया:
निवेदन सहित तोकिएको कागज पत्रहरु पेश गर्ने
वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
निबेदन दर्ता गर्ने
तोकिएको कर्मचारीले अवाश्यकता अनुसार प्राविधिक प्रतिबेदन तथा मुचुल्का तयार गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने