FAQs Complain Problems

News

नागरिकता सिफारिस

लाग्ने समय: 
प्रमाण पुगे सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
रु.१२५।– टिकट
आवश्यक कागजातहरु: 

क) निवेदन फाराम भर्ने ।
ख) आमा / बुबा / पतिको नागरिकताको प्रतिलिपि
ग) जन्मरविवाह दर्तारचारित्रिक प्रमाण पत्र

प्रक्रिया: 

निवेदक सहित तोकिएको कागजहरु पेश गर्ने
वाडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिबले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
निबेदन दर्ता गर्ने
आवश्यकता अनुसार स्थानिय प्रहरीको सर्जमिन मुचुल्का माग गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने