FAQs Complain Problems

News

Public Procurement / Tender Notices

भक्तपुर नगरपालिकाको बोलपत्र (E-bidding)आव्हान सम्बन्धी थप जानकारी ।

बोलपत्र सम्बन्धी कागजातहरू तल दिइएका लिङ्कहरूबाट डाउनलोड गर्न सक्नुहुनेछ। साथै, PDF ढाँचामा रहेका फाइलहरूलाई डाउनलोड गरी आवश्यकता अनुसार WORD Document मा रूपान्तरण (Convert) गरी प्रयोग गरिदिनुहुन सम्बन्धित सबैमा सादर अनुरोध गरिन्छ।

अनलाईन बोलपत्र आव्हानसम्बन्धी सूचना !

नोट : विशेषकारणवश ठेक्का नं‍ bktmun/Goods/NCB05/082/83 को Right Hand Drive Model Six Wheeler Heavy Truck को बोलपत्र पेश गर्ने अन्तिम मिति २०८२/१०/८ गतेबाट म्याद मिति २०८२/१०/१२ गते दिनको १२:०० सम्म थप गरिएको छ ।

पसल कवल तथा शौचालयहरू बहालमा सञ्चालन गर्न दिनेसम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना (प्रथमपटक प्रकाशित मिति : २०७९।०३।१५)

यस नगरपालिकाको स्वामित्वमा रहेका देहायका पसल कवल तथा शौचालयहरू बढीमा पाँच वर्षसम्मका लागि बहालमा सञ्चालन गर्न दिइने भएकोले बहालमा लिन इच्छुक व्यक्ति वा फर्महरूले तल उल्लेखित सर्त मञ्जुर गरी न्यूनतम वार्षिक रकममा बढाई के कति वार्षिक बहालमा लिन चहाने हो, आपूmले कबुल गरेको अङ्कको ५(पाँच) प्रतिशतले ह