The newly elected Mayor Sunil Prajapati, Deputy Mayor Rajani Joshi, Ward 9 Chairman Rabindra Jyakhwo, Ward 2 Chairman Hari Prasad Basukala, Chief Administrative Office Krishna Giri, Chief of Drinking water office Bhaktapur Surendra Himalaya Shrestha combinely visiting "Katunje Water Storage Tank Construction site" to inspect about the progress.
News
Photo Gallery
भक्तपुर । २०७९ वैशाख ८ गते, बिहीबार
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सय शैय्या क्षमतामा स्तरोन्नतिका लागि प्रारम्भिक वातावरणीय परीक्षणअन्तर्गत सार्वजनिक सुुनुवाई कार्यक्रम बिहीबार सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भनपाद्वारा गठित जगन्नाथक्षेत्र उत्खनन कार्यदलका संयोजक पुरुषोत्तमलोचन श्रेष्ठले ऐतिहासिक पुरातात्त्विक जगन्नाथक्षेत्र उत्खनन्सम्बन्धी अध्ययन प्रतिवेदन भनपालाई एक कार्यक्रमबीच हस्तान्तरण गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा जीर्णोद्धार गरिएको भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित न्हू पुखू (रानीपोखरी)को पानसमा द्वीप प्रज्ज्वलन तथा रिबन काटेर उद्घाटन गर्नुभयो ।
भनपाद्वारा आयाेजित नगरस्तरीय पछिमा बाजा प्रतियोगिता २०७८ को उद्घाटन गर्नहुदैं भनपा प्रमुख सुनिल प्रजापतिज्यू
भक्तपुर लायकु (दरबार)क्षेत्रमा प्रदर्शित विभिन्न परम्परागत सांस्कृतिक विधाहरुको प्रदर्शनीको क्रममा देखाइएको माक प्याखँ (बाँदर नाच)
भक्तपुर लायकु (दरबार)क्षेत्रमा प्रदर्शित विभिन्न परम्परागत सांस्कृतिक विधाहरुको प्रदर्शनीको क्रममा देखाइएको ख्यागोरा प्याखँ (नाच)
भक्तपुर लायकु (दरबार)क्षेत्रमा प्रदर्शित विभिन्न परम्परागत सांस्कृतिक विधाहरुको प्रदर्शनीको क्रममा देखाइएको सिंह नाच
भक्तपुर लायकु (दरबार)क्षेत्रमा प्रदर्शित विभिन्न परम्परागत सांस्कृतिक विधाहरुको प्रदर्शनीको क्रममा देखाइएको मयुर नाच