FAQs Complain Problems

News

बहाल कर

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

१ निवेदक पत्र

२ बहाल सम्झौता
३ नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

४ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

५ चालु आ.व.सम्मको सफाई, घर जग्गा कर र मालपोत तिरेको रसिदको प्रतिलिपि

प्रक्रिया: 

वडा अध्यक्ष वा वडा सदस्य वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी सचिब समक्ष पेश गर्ने
तोकिएको कर बुझाउने
चलानी गरी निवेदकलाई कर रसिद उपलब्ध गराउने