FAQs Complain Problems

News

मालपोत वा भूमिसुधार

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

निवेदन पत्र

प्रथम वर्षको लागि जग्गा धनी प्रमाण पुर्जा , नविकरण लागि अघिल्लो आ.व. मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको मालपोत नविकरण बुक

सफाई , घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको प्रमाण

प्रक्रिया: 

वडा अध्यक्ष वडा सदस्य वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने 

तोकिएको कर्मचारीले कर निर्धारण तयार गरि सचिब समक्ष पेश गर्ने

तोकिएको कर बुझाउने

चलानी गरि निबेदककलाई कर रसिद उपलध गराउने