FAQs Complain Problems

News

सम्बन्ध विच्छेद दर्ता

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र

२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि

३. पतिपत्नीको नागरिकताको प्रतिलिपी १/१ प्रति

४‍. केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनुपर्ने

प्रक्रिया: 

सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने ।

नमुना फाराम तथा अन्य: