FAQs Complain Problems

News

जन्म मिति प्रमाणित

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

१ निवेदक र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२ नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
३ बसाईसरीको आएको भए सो को प्रमाणपत्र
४ चालु आ.व. सम्मको सफाई, मालपोत र घरजग्गा कर वो एकीकृत सम्पतिको कर तिरेको रसिद

प्रक्रिया: 

निवेदक सहितको तोकिएको कागजपत्रहरु पेस गर्ने
वडा अध्यक्ष,  वडा सदस्य वडा सचिब सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
निबेदन दर्ता गर्ने
तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरि निबेदक्लाई सिफारिस उपलब्ध गराउने