FAQs Complain Problems

News

अविवाहित प्रमाणित

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

१ निवेदन र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२ संरक्षण वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
३ स्थानीय सर्जमिन मुचुल्काको पत्र
४ चालु आ. व. सम्मको सफाई, मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद  
५ बिदेशमा रहेकाको हकमा बिदेश स्थित नेपाली नियोगबाट आएको सिफारिस

प्रक्रिया: 

निवेदक सहित तोकिएको कागजहरु पेश गर्ने
वाडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिबले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
निबेदन दर्ता गर्ने
आवश्यकता अनुसार स्थानिय प्रहरीको सर्जमिन मुचुल्का माग गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने