FAQs Complain Problems

News

मृत्यु दर्ता

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र

२. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता

३. मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र

४. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र

५. सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

प्रक्रिया: 

घटना घटेको ३५ दिनभित्र परिवारको मुख्य व्यक्तिले सूचना दिने ।

निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा जेठी व्यक्तिले सूचना दिने ।

वडाध्यक्ष/वडा सदस्य/वडा सचिवले तोकिएको कर्मचारीद्वारा सर्जमिन मुचुल्का तयार गर्ने ।

नमुना फाराम तथा अन्य: