FAQs Complain Problems

News

व्यक्ति वादी/प्रतिवादी भई चल्ने स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ बमोजिम मुद्दा

लाग्ने समय: 
सामान्यतया १ महिना
जिम्मेवार अधिकारी: 
कानून अधिकृत
सेवा दिने कार्यालय: 
भक्तपुर नगरपालिका
सेवा शुल्क: 
उजुरी दस्तुर: रु. २६०।–, निवेदन दस्तुर: रु. १०।–, प्रतिउत्तर दस्तुर: रु. ११०।–
आवश्यक कागजातहरु: 

क) तोकिएको ढांचामा नेपाली कागजमा लेखिएको उजुरी निवेदन
ख) प्रतिवादी संख्या अनुसार उजुरीको प्रतिलिपि
ग) म्याद बुझी लिई म्यादभित्र प्रतिउत्तर
घ) आफ्नो दावी अनुसार प्रमाण कागजात भए सो को प्रतिलिपि
ङ) नापी नक्साको सक्कल
च) दुवै पक्ष तारिखमा बस्नु पर्ने