News
नक्सा मुद्दामा कार्वाहीमा
सेवा प्रकार:
लाग्ने समय:
सामान्यतया १ महिना
जिम्मेवार अधिकारी:
कानून अधिकृत
सेवा दिने कार्यालय:
भक्तपुर नगरपालिका
सेवा शुल्क:
रु. २६०।–
आवश्यक कागजातहरु:
क) तोकिएको ढांचामा नेपाली कागजमा लेखिएको उजुरी निवेदन
ख) सक्कल नापि नक्सा
ग) नक्सा पास भइसकेको भए साइट प्लान र लोकेशन प्लान सहितको नक्साको प्रतिलिपि
घ) नक्सा पास भए नक्साको प्रतिलिपि
ङ) मर्मत स्वीकृति लिएको भए सो को प्रतिलिपि
च) पेशीको दिन निर्णय हुने
छ) पेशीको दिनमा मात्र निर्णय हुने ।