News
जेष्ठ नागरिक परिचय पत्र
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय:
भक्तपुर नगरपालिका
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
क) निवेदन
ख) नागरिकता प्रतिलिपि
ग) फोटो ३ प्रति
घ) नागरिकताको मिति अनुसार ६० वर्ष पुरा हुनुपर्ने