भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रदेश ३ समन्वय परिषद्को बैठकमा भाग लिंदै बैठकमा स्थानीय तहका अनुभवी जनप्रतिनिधिहरुको अनुभव प्रस्तुत गराउनु पर्ने बताउनु भयो । उहाँले जनप्रतिनिधिहरुले राय, सुझाव र समास्याहरु बैठकमा राख्ने अवसर पाएमा प्रदेश सरकारले स्थानीय तहरुको वास्तविकता बुझेर प्रदेश
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालन हुने १५ दिने रेडियो प्रस्तोता तालिमको आइतबार पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
भक्तपुर नगरपालिकाको आयोजना र सहिद दिवसको उपलक्ष्यमा आइतबारबाट सुरु भएको अन्तर नगर कराँते प्रतियोेगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार सहिद स्मृति खेल मैदानमा एक समारोहबीच सम्पन्न भयो ।
मिति २०७५ फागुन ५ गते सम्पन्न अन्तर नगर कराँते प्रतियोेगिताको नतिजा
पुरुष काटातर्फ यनोज महर्जन (ललितपुर) प्रथम, स्वर्णिम मानन्धर (चन्द्रागिरी) द्वितीय, सिरिस श्रेष्ठ (भक्तपुर) र विकेश नेपाली (तुल्सीपुर) ले तृतीय स्थान हासिल गर्न सफल भए ।
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा सहिद दिवसको उपलक्ष्यमा आइतबारबाट अन्तर नगर कराँते प्रतियोेगिता सुरु भयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पानसमा द्विप प्रज्ज्वलन गरी उक्त प्रतियोगिताको उद्घाटन गर्नुभयो ।