भक्तपुर नगरपालिकाको पाँचौ नगरसभाको बैठक शुक्रबार पनि चालु रह्यो । सो सभाले ‘भक्तपुर नगरपालिकाको विपद् व्यवस्थापन कोष परिचालन निर्देशिका २०७६’, ‘भक्तपुर नगरपालिका खेलकुद प्रशिक्षकसम्बन्धी कार्यविधि २०७६’ पारित गर्यो ।
भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सोमबार पारित भयो ।
भक्तपुर नगरपालिका सभाअध्यक्ष भक्तपुर नपा प्रमुख सुनिल प्रजापतिले सोमबार नगरसभाको औपचारिक उद्घाटन कार्यक्रमपश्चात भनपा सभाकक्षमा सभाको सुरुवात गर्नुभएको थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रदेश ३ समन्वय परिषद्को बैठकमा भाग लिंदै बैठकमा स्थानीय तहका अनुभवी जनप्रतिनिधिहरुको अनुभव प्रस्तुत गराउनु पर्ने बताउनु भयो । उहाँले जनप्रतिनिधिहरुले राय, सुझाव र समास्याहरु बैठकमा राख्ने अवसर पाएमा प्रदेश सरकारले स्थानीय तहरुको वास्तविकता बुझेर प्रदेश
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालन हुने १५ दिने रेडियो प्रस्तोता तालिमको आइतबार पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।