“पूर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति” भन्ने मूल नारा बोकेको भक्तपुर नपाको आयोजनामा दुई दिने भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता–२०७६ को उद्घाटन शनिबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाको छैटौं नगरसभा पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
भक्तपुर नगरपालिकाको उन्नत सिलाई, बुटिक, विद्युतीय तथा प्लम्बिङ्ग तालिमको अन्तर्वार्ता सम्बन्धी सूचना !
भक्तपुर नगरपालिकाको उन्नत सिलाई, बुटिक, विद्युतीय तथा प्लम्बिङ्ग तालिम सम्बन्धी सूचना !
भक्तपुर मासिक अंक ३६३ (बजेट विशेषाङ्क) भक्तपुर मासिक अंक ३६२ ख्वप पौ अंक १८४ ख्वप पौ अंक १८३ भक्तपुर मासिक अंक ३६१ ख्वप पौ अंक १८२ ख्वप पौ अंक १८१ भक्तपुर मासिक अंक ३६० ख्वप पौ अंक १८०
पुराना प्रकाशनहरु हेर्नका लागि तलको लिन्कमा क्लिक गर्नुहोस् ।
http://bhaktapurmun.gov.np/ne/publications