FAQs Complain Problems

News

मृतकसँगको नाता प्रमाणित

लाग्ने समय: 
प्रमाण पुगे सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
रु. ५००।–
आवश्यक कागजातहरु: 

क) मृत्यु दर्ता प्रमाणपत्र
ख) हकदारहरुको नागरिकताको प्रतिलिपि
ग) हकदारको हालसालै खिचेको पासपोर्ट साइजको फोटो – ३/३ प्रति
घ) हकदारहरु नाबालक भए जन्म दर्ताको प्रतिलिपि
ङ) निवेदन पत्र ।

प्रक्रिया: 

निवेदक सहित तोकिएको कागजहरु पेश गर्ने
वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिबले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
निबेदन दर्ता गर्ने
आवश्यकता अनुसार स्थानिय प्रहरीको सर्जमिन मुचुल्का माग गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने