News
धारा/विद्युत जडान सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुगे सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालयहरु
सेवा शुल्क:
'रु. १९०।— बाटो खन्नु परेमा(निम्नानुसार दस्तुर लिई न.पा आफै बनाउने — ढुङ्गा ब्लक विछ्याएको बाटो प्रति व.मि २५००।— — इटा छापिएको बाटो प्रति व.मि २२५०।— — पिच बाटो प्रति व.मि ६०००।— — अन्य ग्रो
आवश्यक कागजातहरु:
क) निवेदन
ख) जग्गाधनी प्रमाण पूर्जा
ग) चालु आ.ब.को मालपोत तिरेको रसिद
घ) नयां घर भए नक्सा पासपूर्जी
ङ) पुरानै घरमा भए वन्दापत्र
च) कर चुक्ता प्रमाण पत्र
प्रक्रिया:
निवेदक सहित तोकिएको कागजहरु पेश गर्ने
वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिबले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
निबेदन दर्ता गर्ने
आवश्यकता अनुसार स्थानिय प्रहरीको सर्जमिन मुचुल्का माग गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने