News
पुस्तकालय सदस्यता दिने
सेवा प्रकार:
लाग्ने समय:
तुरुन्तै
जिम्मेवार अधिकारी:
पुस्तकालय प्रमुख प्रमुख÷कार्यकारी अधिकृत
सेवा दिने कार्यालय:
भक्तपुर नगरपालिका जनज्याेति पुस्तकालय
सेवा शुल्क:
सदस्यता शुल्क रु.१००।– शुरुमा नविकरण प्रतिवर्ष रु. १००।–
आवश्यक कागजातहरु:
क) निवेदनका साथ २ प्रति फाेटाे ख) नागरिकता प्रतिलिपि ग) नगरवासी हुनुपर्ने