News
कोर्ट–फि मिनाहा सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
-
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालयहरु
सेवा शुल्क:
–
आवश्यक कागजातहरु:
क) वडा समितिको बैठकबाट निर्णय भएपछि
ख) निवेदन र नागरिकता
प्रक्रिया:
निवेदक सहित तोकिएको कागजहरु पेश गर्ने
वाडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिबले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
निबेदन दर्ता गर्ने
आवश्यकता अनुसार स्थानिय प्रहरीको सर्जमिन मुचुल्का माग गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने