FAQs Complain Problems

News

कोर्ट–फि मिनाहा सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

1 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निबेदन पत्र
2 अफ्नै घर भए चालु आ.व. सम्मको सफाई, मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
3 अदालतमा मुद्दा परेको प्रमाण कागजातहरु
4 कोर्ट–फी माफी हुनुपर्ने कारण लिखित रुपमा दिनु पर्ने
5 स्थानिय सर्जमिनका मुचुल्का

प्रक्रिया: 

निवेदक सहित तोकिएको कागजहरु पेश गर्ने
वाडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिबले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
निबेदन दर्ता गर्ने
आवश्यकता अनुसार स्थानिय प्रहरीको सर्जमिन मुचुल्का माग गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने