News
संस्था दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालयहरु
सेवा शुल्क:
–
आवश्यक कागजातहरु:
१ बिधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणत्रको प्रतिलिपि
२ संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद/ नातिरेको भए तिर्नु बुझाउनु पर्ने
३ संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाणित पुर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
४ चालु आ.व. सम्मको सफाई, मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद, कर निर्धारण स्वीकृत भएको कागजपत्र
प्रक्रिया:
१ निवेदकको सहित तोकिएको कागजपत्रहरु पेस गर्ने
२ वाडा अध्यक्ष वडा सदशस्य वडा सचिवले सम्बन्धित कर्मचारीलाई रोकी आदेश गर्ने
३ निबेदन दर्ता गर्ने
४ तोकिएको कर्मचारीलाई आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५ निवेदकले तोकिएको शुल्क बुझाउने
६ चलानी गरी निवेदकले सिफरिस उपलब्ध गराउने