FAQs Complain Problems

News

स‌ंस्था दर्ता सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

१ बिधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणत्रको प्रतिलिपि
२ स‌ंस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद/ नातिरेको भए तिर्नु बुझाउनु पर्ने
३ संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाणित पुर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
४ चालु आ.व. सम्मको सफाई, मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद, कर निर्धारण स्वीकृत भएको कागजपत्र

प्रक्रिया: 

१ निवेदकको सहित तोकिएको कागजपत्रहरु पेस गर्ने
२ वाडा अध्यक्ष वडा सदशस्य वडा सचिवले सम्बन्धित कर्मचारीलाई रोकी आदेश गर्ने
३ निबेदन दर्ता गर्ने
४ तोकिएको कर्मचारीलाई आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५ निवेदकले तोकिएको शुल्क बुझाउने
६ चलानी गरी निवेदकले सिफरिस उपलब्ध गराउने