News
‘घ’ वर्गको निर्माण व्यवसाय इजाजत पत्र
सेवा प्रकार:
लाग्ने समय:
७ दिन
जिम्मेवार अधिकारी:
कर उपशाखा प्रमुख
सेवा दिने कार्यालय:
भक्तपुर नगरपालिका
सेवा शुल्क:
रु. १०,०००।–
आवश्यक कागजातहरु:
क) निवेदन
ख) ट्रयाक्टर/ टिपर/ मिक्सरलगायतका आवश्यक सामाग्रीको स्वामित्वको प्रमाण वा सम्झौता पत्र
ग) कर्मचारी सम्बन्धी र विमा सम्बन्धी प्रमाण