News
साविक वमोजिम मर्मत स्वीकृति
सेवा प्रकार:
लाग्ने समय:
७ दिन
जिम्मेवार अधिकारी:
उपशाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
भक्तपुर नगरपालिका
सेवा शुल्क:
छाना मर्मत रु. ७५०।– मोहडा मर्मत रु. १५००।– झ्यालढोका प्रति वटा रु. ७५।– अन्य रु. ४५०।–
आवश्यक कागजातहरु:
क) निवेदन
ख) जग्गाधनी प्रमाण पूूर्जाको प्रतिलिपि
ग) नागरिकताको प्रतिलिपि
घ) मालपोत तिरको रसिद