News
सम्पत्ति तथा भूमिकर
सेवा प्रकार:
लाग्ने समय:
३ दिन
जिम्मेवार अधिकारी:
वडा प्राविधिक
सेवा दिने कार्यालय:
भक्तपुर नगरपालिका
सेवा शुल्क:
निवेदन दस्तुर रु.–१०।– र मूल्यांकन अनुसारको कर
आवश्यक कागजातहरु:
क) निवेदन
ख) जग्गाधनी प्रमाण पुर्जा
ग) गत आ.व.सम्म सम्पत्ति कर तिरेको रसिद
घ) नागरिकताको प्रतिलिपि
ङ) नापी नक्सा
च) स्वीकृत नक्सा प्रमाण पत्र