News
संघसंस्थाले दरवार क्षेत्र, टौमढी क्षेत्र तथा दत्तात्रय क्षेत्रमा कार्यक्रम गर्दा साथै अन्य स्थान भाडा
सेवा प्रकार:
लाग्ने समय:
७ दिन
जिम्मेवार अधिकारी:
कर उपशाखा प्रमुख
सेवा दिने कार्यालय:
भक्तपुर नगरपालिका
सेवा शुल्क:
नियमानुसार कर दस्तुर र धरौटी
आवश्यक कागजातहरु:
क) निवेदन
ख) कार्यक्रमको पूर्ण विवरण