News
व्यवसायको नयां दर्ता, श्रेणी परिवर्तन, लगत कट्टा
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
कर उपशाखा प्रमुख
सेवा दिने कार्यालय:
भक्तपुर नगरपालिका
सेवा शुल्क:
निवेदन .दस्तुर रु.१०।– प्रमाण पत्र दस्तुर रु.५०।– तथा तोकिएको कर
आवश्यक कागजातहरु:
क) निवेदन पत्र
ख) निरीक्षकको सिफारिस
ग) नागरिकताको प्रतिलिपि
घ) दर्ताको हकमा फाटो २ प्रति
ङ) बहालमा बसेकोमा बहाल सम्झौता