FAQs Complain Problems

News

लेनदेन सेवा (Circulation)

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
पुस्तकालय प्रमुख
सेवा दिने कार्यालय: 
भक्तपुर नगरपालिका
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

क) पुस्तकालयको सदस्यता अनिवार्य
ख) सदस्य स्वयम् उपस्थित हुनुपर्ने
सदस्यलाई एक पटकमा एउटा मात्र पुस्तक, १५ दिनसम्मको लागि घरमा प्रयोगको लागि दिइनेछ ।
(बुझाउनु पर्ने म्याद नाघेका पुस्तकहरूको विलम्ब शुल्क बापत प्रति दिन रु. १।— का दरले लाग्नेछ ।)