News
मोही र ज.घ.वीच जग्गा बाँडफाँडको सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुगे सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालयहरु
सेवा शुल्क:
आधा रोपनीसम्म रु. २०००।– १ रोपनीसम्म रु. ५०००।– सोभन्दा माथि प्रति आना रु. १०० का दरले
आवश्यक कागजातहरु:
क) निवेदन
ख) जग्गाधनी प्रमाण पूर्जा
ग) मोहीयानी प्रमाण पत्र
घ) नागरिकताको प्रतिलिपि
ङ) नापी नक्सा फिल्ड बूक
च) रितपूर्वकको निवेदन पत्र