FAQs Complain Problems

News

ब्यवसाय दर्ता सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

1 निबेदन पत्र
2 आफ्नै घर भए आ वो सम्मको सफाई मालपोत र घर जग्गा कर्म अककृत सम्पति कर तिरेको रसिद , कर निर्ध्रण सुकृत भएको कागजात
3 बहाल भए सम्झौता पत्रको प्रतिलिपि
4 दुइ प्रति पासपोर्ट साइजको फोटो

प्रक्रिया: 

निवेदक सहित तोकिएको कागजहरु पेश गर्ने
वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिबले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
निबेदन दर्ता गर्ने
आवश्यकता अनुसार स्थानिय प्रहरीको सर्जमिन मुचुल्का माग गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने