News
बहाल कर
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
कर उपशाखा प्रमुख
सेवा दिने कार्यालय:
भक्तपुर नगरपालिका
सेवा शुल्क:
निवेदन .दस्तुर रु.१०।– तथा तोकिएको कर
आवश्यक कागजातहरु:
क) निवेदन
ख) वडा निरीक्षकको शिफारिस
ग) बहाल सम्झौताको प्रमाण
घ) नागरिकताको प्रलिलिपि