FAQs Complain Problems

News

प्राकृतिक श्रोतको ओसार पसारमा लाग्ने शुल्क

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
कर उपशाखा प्रमुख
सेवा दिने कार्यालय: 
भक्तपुर नगरपालिका
सेवा शुल्क: 
ऐनमा तोकिएको दस्तुर
आवश्यक कागजातहरु: 

क) निवेदन
ख) नागरिकताको प्रतिलिपि
ग) संस्था भए दर्ता प्रमाणपत्रको प्रतिलिपि