FAQs Complain Problems

News

पुस्तकालयको सदस्यता दिने

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
पुस्तकालय प्रमुख
सेवा दिने कार्यालय: 
भक्तपुर नगरपालिका
सेवा शुल्क: 
सदस्यता शुल्क रु.१००।– शुरुमा नविकरण प्रतिवर्ष रु. १००।–
आवश्यक कागजातहरु: 

क) निवेदन
ख) नागरिकता प्रतिलिपि
ग) नगरवासी हुनुपर्ने
घ) ३ प्रति फोटो