News
निजी ढल खोल्ने
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
स्यानिटेशन् उपशाखा प्रमुख
सेवा दिने कार्यालय:
भक्तपुर नगरपालिका
सेवा शुल्क:
रु.११०।–(नगर भित्र), रु.१०००।— (नगर बाहिर)
आवश्यक कागजातहरु:
न.पा.बाट उपलब्ध गराउने फाराममा निवेदन दिनुपर्ने