FAQs Complain Problems

News

निजी ढल खोल्ने

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
उपशाखा प्रमुख प्रमुख÷कार्यकारी अधिकृत
सेवा दिने कार्यालय: 
भक्तपुर नगरपालिका
सेवा शुल्क: 
रु.११०।–
आवश्यक कागजातहरु: 

न.पा.बाट उपलब्ध गराउने फाराममा निवेदन दिनुपर्ने ।