FAQs Complain Problems

News

नक्सा संशोधन

लाग्ने समय: 
७ दिनभित्र
जिम्मेवार अधिकारी: 
नक्सा उपशाखा प्रमुख
सेवा दिने कार्यालय: 
भक्तपुर नगरपालिका
सेवा शुल्क: 
निवेदन दस्तुर रु.१०।– र तोकिए अनुसारको संशोधन दस्तुर रु. ३७५।–
आवश्यक कागजातहरु: 

क) निवेदन
ख) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
ग) चालु वर्षसम्मको मालपोत तिरेको रसिद
घ) नागरिकताको प्रतिलिपि
ङ) नापी नक्सा
च) स्वीकृत नक्सा र निर्माण इजाजत पत्रको प्रतिलिपि
६) संशोधित नक्साहरु ५ प्रति