News
नक्सा म्याद थप
सेवा प्रकार:
लाग्ने समय:
७ दिन
जिम्मेवार अधिकारी:
नक्सा उपशाखा प्रमुख
सेवा दिने कार्यालय:
भक्तपुर नगरपालिका
सेवा शुल्क:
निवेदन दस्तुर रु.१०।– , म्याद थप दस्तुर — नक्सा पास भएको २ वर्ष र ३५ दिन भित्र नक्सा पास दस्तुरको ५५ — नक्सा पास भएको २ वर्ष र ६ महिना भित्र १०५ — नक्सा पास भएको २ वर्ष र ६ महिना नाघेपछि २५५
आवश्यक कागजातहरु:
क) निवेदन
ख) जग्गाधनी प्रमाण पुर्जा
ग) चालु वर्षसम्मको मालपोत तिरेको रसिद
घ) नागरिकताको प्रतिलिपि
ङ) नापी नक्साको प्रतिलिपि
च) स्वीकृत नक्सा र निर्माण ईजाजत पत्रको प्रतिलिपि