News
तीन पुस्ते प्रमाणित सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुगे सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालयहरु
सेवा शुल्क:
रु.१९०।–
आवश्यक कागजातहरु:
क) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
ख) जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी
ग) पासपोर्ट साईजको फोटो
घ) रितपूर्वकको निवेदन पत्र ।
ङ) मालपोत रसिदको प्रतिलिपि