FAQs Complain Problems

News

जेट मेसिन (निजी निकास खोल्न)

लाग्ने समय: 
-
जिम्मेवार अधिकारी: 
उपशाखा प्रमुख, प्रमुख एवं कार्यकारी अधिकृत
सेवा दिने कार्यालय: 
भक्तपुर नगरपालिका
सेवा शुल्क: 
नगरभित्र रु. ५००।– नगर बाहिर रु. १०००।– क्रमिक रुपमा
आवश्यक कागजातहरु: 

क) सम्बन्धित व्यक्ति संस्था तथा निकायको  निवेदन                                   

ख) इन्धन सम्बन्धित पक्षले नै राख्नु पर्ने ।