FAQs Complain Problems

News

जेट मेसिनबाट ढल निकास खोल्ने

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
स्यानिटेशन् उपशाखा प्रमुख
सेवा दिने कार्यालय: 
भक्तपुर नगरपालिका
सेवा शुल्क: 
रु.१०१०।–(नगर भित्र), रु.३०००।— (नगर बाहिर)
आवश्यक कागजातहरु: 

न.पा.बाट उपलब्ध गराउने फाराममा निवेदन दिनुपर्ने