FAQs Complain Problems

News

जग्गा धनीपुर्जा हराएको सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

१ निवेदन र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२ चालु आ.व. सम्मको सफाई,मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
३ जग्गा धनीप्रमाण पुर्जाको प्रतिलिपि
४ निवेदकको स्थानीय वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का

प्रक्रिया: 

निवेदक सहित तोकिएको कागजहरु पेश गर्ने
वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
निवेदन दर्ता गर्ने
तोकिएको कर्मचारीले सिफारिस पत्र तयार गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने