News
चेन डोजर, बाक्–हो लोडर, ट्रिपर र एक्साभेटर भाडामा दिने सेवा
सेवा प्रकार:
लाग्ने समय:
क्रमिक रुपमा
जिम्मेवार अधिकारी:
मर्मत उपशाखा प्रमुख
सेवा दिने कार्यालय:
भक्तपुर नगरपालिका
सेवा शुल्क:
प्रति घण्टा बाक्हो लोडर रु. २४७९.६९ ट्रिपर रु. १४८९.४१ एक्साभेटर रु. ३३१६.४२
आवश्यक कागजातहरु:
क) सम्बन्धित व्यक्ति संस्था तथा निकायको निवेदन परेमा सम्बन्धित न.पा.ले इनधन सहित सम्पूर्ण न.पा.ले व्यहोर्ने (सम्बन्धित वडाको सिफारिस सहित) ।