News
घर जग्गा बक्सपत्र सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुगे सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालयहरु
सेवा शुल्क:
क) रु.५०००।– ख) रु.७५००।– ग) रु.९५००।– घ) रु.१२५००।– ङ) रु.२५०००।–
आवश्यक कागजातहरु:
अष्ठ लोहं थां (जायजेथा), बक्सपत्र क)– रु. २५ लाखसम्म मूल्य भएको सम्पत्तिमा ख)– रु. ५० लाखसम्म मूल्य भएको सम्पत्तिमा ग)– रु. १ करोड मूल्य भएको सम्पत्तिमा घ) – रु. १ करोड भन्दा माथिकोमूल्य भएको सम्पत्तिमा ङ) — रु. २ करोड भन्दा माथिकोमूल्य भएको सम्पत्तिमा