FAQs Complain Problems

News

काठेघर टहरा श्रेणी परिवर्तन, लगत कट्टा

लाग्ने समय: 
बोर्डले निर्णय गरेको ७ दिन भित्र
जिम्मेवार अधिकारी: 
कर उपशाखा प्रमुख
सेवा दिने कार्यालय: 
भक्तपुर नगरपालिका
सेवा शुल्क: 
टि.दस्तुर रु.१०।–, टेण्डरको मूल्य अनुसार बहाल
आवश्यक कागजातहरु: 

क) निवेदन
ख) वडा निरीक्षकको शिफारिस